मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघ विजयी
बुधबार, २० चैत २०८१, ०६ : २६
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कांग्रेस निकट नेविसंघ विजयी भएको छ।
सभापतिमा नेविसंघका विवेक खड्का ११ सय ८८ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका जगतजंग शाहीले ९०७ मत ल्याए। यस्तै अखिल क्रान्तिकारी तेस्रो स्थानमा आयो ।
सचिवमा भूपेन्द्र आचार्यले १३ सय ९६ विजयी भए भने कोषाध्यक्षमा लोकप्रसाद रिजाल निर्वाचित भए ।
मंगलबार राति सम्पन्न मतगणना अनुसार सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका हुन् ।
कुल ४ हजार ३८३ मतदातामध्ये २ हजार ८६४ जना मतदानमा सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण