काठमाडौँ महानगर विवाद
नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा पुर्याए कर्मचारीले (तस्बिरहरू)
बिहीबार, २१ चैत २०८१, १२ : १३
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब रोकिएपछि रुष्ट बनेका काठमाडौँ महानगरका कर्मचारीले नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएका छन् ।
उनी करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका हुन् । गुरागाईँलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए । गुरागाईँलाई कार्यकक्षमा पुगेसँगै त्यहाँ लगाइएको ताला फुटाइएको थियो ।
गुरागाईँलाई कार्यालय प्रवेश गर्न दिनुपर्छ भन्नेमा उपमेयर सुनिता डंगालेदेखि कांग्रेस तथा एमालेका जनप्रतिनिधि तथा कर्मचारी छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण