फोटो फिचर
तस्बिरमा हेर्नुहोस् बालुवाटारमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूको धर्ना
बिहीबार, २१ चैत २०८१, १५ : २०
काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन थालेको छ ।
जसअनुसार पीडितहरूले बिहीबार रत्नपार्कमा भेला भएर बालुवाटारमा धर्ना दिएका छन् । निषेधित क्षेत्र नजिक पीडितहरूले धर्ना दिएका छन् ।
साे क्रममा उनीहरुले सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबिच भएको सहमति कार्यान्वयन गर्न माग गरे ।
आन्दोलनका लागि विभिन्न जिल्लाबाट लघुवित्त पीडित काठमाडौँमा आएका हुन् ।
_LX26eweicM.jpg)
_yOczXzCmjO.jpg)
_NwINYYbBcs.jpg)
_77o7DBoegC.jpg)
_i9XpJTk1CY.jpg)
_XwfoECcvE9.jpg)
_qV7te2RbNU.jpg)
_KttT7YXGTX.jpg)
_H4LncMIG57.jpg)
_QBHGBD8BaN.jpg)
_1S1VM3Zhoq.jpg)
_HZRYzmFF9P.jpg)
_FOLEO9kRxT.jpg)
_50404dvMpl.jpg)
_TRRi79ZlbS.jpg)
_gkUs9tXSLT.jpg)
_sWjKCEaGyn.jpg)
_H4pBzXuJqN.jpg)
_ShOKACPRVo.jpg)
_dwrOHu2jk7.jpg)
_BdXYe3Kqkd.jpg)
_hCm72PnhoC.jpg)
_WYzfpmCeBG.jpg)
_Bh8BWhGGhQ.jpg)
_yojXycnJK5.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण