अन्तिममा सम्हालिन नसक्दा बुटवल पराजित
शुक्रबार, २२ चैत २०८१, २१ : ४८
काठमाडौँ । काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसीले बुटवल लुम्बिनी एफसीलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको छ ।
खेलको इन्जुरीमा समयमा भएको एक मात्र निर्णायक बन्न पुगेको हो । चितवनका लागि टोरिक जेबरिनले ९१ औँ मिनेटमा गोल गर्दै महत्त्वपूर्ण ३ अंक दिलाए । टोलीको यो प्रतियोगितामा दोस्रो जित हो । यसअघि टोलीले पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो ।
यसअघि, दुई टोली दुईपटक भिडेका थिए । तर, दुवै खेल बराबरीमा टुंगिएका थिए । यसपटक भने चितवनले जित हात पार्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण