त्रिचन्द्रमा विजयी नेविसंघको धन्यवाद र्याली, तस्बिरहरू
सोमबार, २५ चैत २०८१, १३ : ५४
काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विजयी नेविसंघले सोमबार धन्यवाद र्यालीको आयोजना गरेको छ । क्याम्पसमा नेविसंघको प्यानलै निर्वाचित भएको थियो ।
अध्यक्षमा नेविसंघका गोविन्द कोइरालाले नेविसंघकै बागी उम्मेदवार सागर न्यौपानेलाई पराजित गर्दै निर्वाचित भएका हुन् । कोइरालाले १ हजार २ सय १५ मत पाउँदा न्यौपानेले ६८३ मत प्राप्त गरेका थिए ।
_5JixLres5p.jpg)
_56I97Pfjzj.jpg)
_WYIMCRSjat.jpg)
_9HTMIZhBol.jpg)
_NCEFSOikbM.jpg)
_ierEWDYhlr.jpg)
_0UQEluocPC.jpg)
_OwCrHimv2M.jpg)
_JuU4fuEOPF.jpg)
_p78m2vLJkr.jpg)
_zHC5E7dbhZ.jpg)
_u9frYfYxsz.jpg)
_eYNTHUSNQy.jpg)
_VNBDPVD3sO.jpg)
_DqzGnr3Fwz.jpg)
_DgMKZaNxrG.jpg)
_D21v0merOC.jpg)
तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण