बार निर्वाचन : ५० मत गन्दा श्रेष्ठको अग्रता
सोमबार, २५ चैत २०८१, १४ : ५१
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । बारको केन्द्रीय कार्यालय काठमाडौँस्थित विभिन्न तीन स्थानमा मतगणना भइरहेको छ ।
पहिलो ५० मत गणना हुँदा अध्यक्ष पदमा रमनकुमार श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले २५ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी प्राडा विजयप्रसाद मिश्रले २२ मत पाएका छन् ।
महासचिवमा केदार कोइरालाले २४ र यज्ञमणि न्यौपानेले १९ मत प्राप्त गरेका छन् । उक्त गणना भएको मत उच्च अदालतको हो । अहिले केन्द्रीय कार्यालयमा झापा, इलाम र विराटनगरको मतगणना भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण