सडक अवरुद्ध
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
बिहीबार, २८ चैत २०८१, १३ : ३६
काठमाडौँ । बुधबार साँझदेखि परेको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केही स्थानमा सडक पूर्णरुपमा बन्द भएको छ भने केही स्थानमा एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएको छ ।
नेपाल प्रहरीले जारी गरेको १२ बजेसम्मको अपडेट अनुसार विभिन्न १३ स्थानका राजमार्गमा बाढीपहिरो गएको छ । जसमध्ये ६ स्थानमा बाटो पूर्णरुपमा अवरोध छ भने ६ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ । एक स्थानमा भने पहिरो पन्छाएर बाटो पूर्ण रूपमा सुरु भइसकेको छ ।
प्रहरीका अनुसार रुकुम पश्चिमको राप्ती राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरोध छ । त्यस्तै, कालिकोटको सुर्खेत सडकखण्ड र कर्णाली राजमार्ग खण्ड पूर्णरुपमा अवरोध छ । सुर्खेतको सुर्खेत–हुम्ला सडक र जाजरकोट सडक पनि पूर्णरुपमा अवरोध छ ।
हेर्नुहोस् सूचीः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण