समाचार
सूर्य थापालाई धम्की दिएको आरोपमा एक युवक पक्राउ
शुक्रबार, २९ चैत २०८१, १२ : २१
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापालाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रुपन्देही सैनामैना नगरपालिका ११ का २९ वर्षीय प्रदीप पन्त सो आरोपमा पक्राउ परेका हुन् ।
उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस लेखेका थिए । थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिएका छन् ।
साथै थापाले सामाजिक सञ्जालमा पन्त पारिवारिक र राजनीतिक परिचय खुल्ने कागजात समेत पोष्ट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण