आगलागी
बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रण
शनिबार, ३० चैत २०८१, १८ : ५२
काठमाडौँ । बालाजुको औद्योगिक क्षेत्रमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको थियो । त्यहाँ प्रिन्टिङ प्रेससमेत रहेको छ ।
आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली पुगेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
_Up7Q1CMZEh.jpg)
_TMdX9wd45c.jpg)
_WGHIhL2HUu.jpg)
_eBPYb3ikrM.jpg)
_oT1pHRZKnL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण