राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु, रिपोर्ट घरबाटै हेर्न सकिने
आइतबार, ३१ चैत २०८१, १३ : ४१
बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवालाई प्रविधिमैत्री बनाएको छ । जसअनुसार अब घरबाट नै अनलाइन टिकट काट्न र ल्याब रिपोर्ट पनि मोबाइल वा कम्प्युटरमै हेर्न सकिने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले प्रतिष्ठानमा सेवा लिन आउने बिरामीहरूको सङ्ख्या अत्यधिक बढ्न थालेपछि संस्थागत सुधारमा लागि यस्तो सुविधा थपिएको बताए।
उनले अनलाइन टिकट काट्ने र ल्याब रिपोर्ट पनि अनलाइनमै हेर्न सकिने व्यवस्था मिलाएका कारण अब बिरामीले लाइन लाग्नुपर्ने बाध्यता अन्य हुने अपेक्षा गरिएको बताए ।
प्रतिष्ठानबाट दैनिक ८ सय भन्दा धेरै बिरामीले सेवा लिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण