पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
काठमाडौं । भारतीय नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमै विरोध गरेका छन् ।
भारतमा आयोजित नेकपा माओवादी केन्द्रनिकट भारत नेपाली एकता मञ्चको कार्यक्रममा बोल्दै भारतीय कम्युनिष्ट पार्टी सिपिआई एमएल लिव्रेसन नेता पुरुषोत्तम शर्माले मसानघाटमा पुर्याइएको राजतन्त्रको भारतमै विरोध गरेका हुन् ।
नेपाल सार्वभौम देश भएको बताउँदै जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्ने बताए । आत्मसमर्पणवादी नीति नरेन्द्र मोदी सरकारले लिएको उनले बताए । सिपिआई एमएल लिव्रेसन केन्द्रीय सदस्य रमेश शर्माले नेपालमा राजतन्त्र आउनै नसक्ने बताए । उनले गणतन्त्र पक्षधर एक हुनुपर्ने समेत बताए ।
लोक संग्राम मोर्चाका अध्यक्ष तारा सिंहले ठूलो क्रान्ती गरेर गणतन्त्र आएको बताए । उनले मोदी सरकार किसान विरोध भएको समेत बताए ।
आम आदमी पार्टीका सांसद रोमण अवडाले नेपाली श्रमिकको पक्षमा भएको बताए । पुररुत्थानवादीप्रति समेत हुन उनले आग्रह गरे । ज्ञानेन्द्र शाहलाई राजतन्त्रको सपना नदेख्न आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण