काठमाडौँ । साउन ६ गते वीपी स्मृति दिवसमा नेपाली कांग्रेसका दुई समूहले समानान्तर कार्यक्रम आयोजना गर्ने निश्चित भएको छ । संस्थापन र इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला)...