विश्वकप छनाेट
नेपालले ओमानलाई हराउँदा जे देखियो
सोमबार, ०१ वैशाख २०८२, १४ : ५५
काठमाडौं । आईसीसी १९ वर्ष मुनिको एकदिवसीय विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले ओमानलाई हराएको छ ।
एसियाली क्षेत्रको छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले ओमानलाई ८ विकेटले हराएको हो ।
ओमानले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो ।
तस्बिरहरु : फोटो लाइब्रेरी

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण