दिपक मनाङेको मुद्दा हेर्न नमिल्नेमा
बिहीबार, ०४ वैशाख २०८२, १६ : १७
काठमाडौँ । दीपक मनाङेको ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका निलम्बित सांसद दीपक मनाङेको ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा गत कात्तिक २० गते अन्तिम फैसला गर्दै पाँच वर्ष कैदको फैसला गरेको थियो ।
सर्वोच्चको फैसला पुनरावलोकनका लागि मनाङेले निवेदन दिएका थिए ।
न्यायाधीशत्रय कुमार चुडाल, नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो ।
मनाङेले दायरको गरेको रिटमा यसअघि जिल्ला अदालत काठमाडौँले गत फागुनमा १ वर्ष कैद छुटको आदेश गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण