बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दिपक मनाङे पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पदमुक्त भएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित भएको छ । यही असार ४ गते अदालतको आदेश...