ला लिगा फुटबलमा इस्पानियोल विजयी
शनिबार, ०६ वैशाख २०८२, ०३ : ४९
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा इस्पानियोल विजयी भएको छ । शुक्रबार राती भएको एक मात्र खेलमा इस्पानियोलले गेटाफेलाई १-० ले हराएको हो ।
इस्पानियोललाई जिताउन मारश कुम्बुल्लाले निर्णाय गोल गरे । उनले पहिलो हाफअघि गरेको गोल नै घरेलु टोलीलाई जिताउन पर्याप्त बन्यो । दोस्रो हाफमा ऋस्टान्टस उचेले रातो कार्ड पाएपछि पाहुना टोली दबाबमा परेर गोल विहिन बन्यो ।
यो सँगै ला लिगामा ३१ औं चरणका खेलहरु पूरा भएका छन् । यो नतिजापछि गेटाफे अंक तालिकाको ११ औं र इस्पानियोल १२ औं स्थानमा छन् । शीर्ष स्थानको बार्सिलोनाको ७० अंक छ भने दोस्रो स्थानको रियाल मड्रिडको ६६ र तेस्रो स्थानको एटलेटिको मड्रिडको ६३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण