भालुको आक्रमणबाट १ जना महिला घाइते
सोमबार, ०८ वैशाख २०८२, ११ : ३४
उदयपुर । उदयपुरमा जङ्गली भालुको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् । सोमबार बिहान कटारी नगरपालिका वडा नं. २ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँस काट्न गएकी ४६ वर्षीय पञ्चमाया तामाङलाई भालुले आक्रमण गरेको थियो ।
घाइते उनको कटारी अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण