काठमाडौँ । केही दिन लगातार परेको झरीपछि काठमाडौँको वायु प्रदूषण केही कम भएको छ । सोमबार सहरको वायु गुणवत्ता सूचकाङ्क (AQI) करिब ८५ मा झरेको छ ।
यसले अघिल्ला केही हप्ताको तुलनामा हावा केही सफा भएको संकेत गर्छ। हिमालहरू अझै स्पष्ट देखिएका छैनन्, तर तुहिएको धुवाँ र धुलो कम हुँदा जनताले टाढाबाटै भए पनि हिमालको झल्को पाउन थालेका छन्। हेरौँ केही तस्बिरहरू
_rrNYFmhNfZ.jpg)
_qqkwzzZp0A.jpg)
_hZXnjpKXce.jpg)
_sTTqNJLcrO.jpg)
_rxGWOcShik.jpg)
_oruIPODb1a.jpg)
_4HU3XkAV5u.jpg)
_TjCUeP6oBA.jpg)
_xbkL52pyHS.jpg)
_gO0bylWcmH.jpg)
_lhzN16gAlV.jpg)
_67xavY5Nm4.jpg)
_MC9W5DjSWD.jpg)
_1kaidr6vJi.jpg)
_2FCfoLil1c.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया