गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सम्पन्न
काठमाडौँ । गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सोमबार सम्पन्न भएको छ ।
कृष्ण पोखरेल(बाबु) को सभापतित्व एवं महेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले विष्णु खरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा विष्णु गैरेशारदा पोखरेल,प्रशुराम खरेल(प्रकाश),गोकुल अर्याल,सन्तोष अर्याल र विष्णु कुमारी छन् । महासचिवमा सविन घिमिरे चयन भएका छन् ।
सचिवमा राजकुमार अर्याल र सरोज खरेल चयन हुँदा कोषाध्यक्षमा सुनिल अर्याल चयन भएका छन् । त्यस्तै सहकोषाध्यक्षमा शंकर खरेल र कृष्ण प्रसाद भण्डारी चयन भएका छन् । सदस्यहरुमा तुल्सीराम अर्याल,माधव खरेल,जमुना खरेल,सावित्रा तिवारी,शित्तल केसी, सरु खरेल र सिता गैरे चयन भएका छन् ।
कार्यक्रममा नेपाललाई चिनाउने आँपचौरको कफी प्रवर्द्धनलाई विश्व बजार सम्म पुर्याउन साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ । कार्यक्रमको सञ्चालन राज सापकोटाले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण