विद्यालयको चाबी लिएर काठमाडाैँ आउन कर्मचारीलाई निर्देशन
मङ्गलबार, ०९ वैशाख २०८२, १७ : ०७
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी लिएर काठमाडौं आउन निर्देशन दिएको छ ।
देशभरका मातहतका निकायहरूलाई सार्वजनिक सूचना जारी गर्दै २४ घण्टाभित्र विद्यालयको चाँबी लिएर काठमाडौं आउन निर्देशनात्मक अनुरोध गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले कर्मचारीलाई खटाएर भएपनि कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ ।
त्यसका विरुद्धमा २४ घण्टामा चाबी लिएर काठमाडौंका आन्दोलनमा सहभागी हुन निर्देशन दिएको हो ।
शैक्षिक हडताल भइरहेको बेला समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तन तथा कर्मचारीहरुको हक अधिकार स्थापित गर्ने परिवर्तनमा अघि बढ्न भनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण