नेपाल माल्टा र पण्डित साइप्रसको पनि राजदूत
बुधबार, १० वैशाख २०८२, १३ : ०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । बुधवार राष्ट्रपति पौडेलले नेपाललाई नेपालका लागि माल्टाको राजदूतमा नियुक्त गरेका हुन् ।
त्यस्तै इजरायलका लागि नेपालका आवासीय राजदूत धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि नेपालको राजदूतमा नियुक्त गरिएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल र पण्डितलाई माल्टा र साइप्रसको राजदूतको पनि जिम्मेवारी दिइएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण