रातो मछिन्द्रनाथ जात्राको तयारी तीव्र (फोटो फिचर)
बुधबार, १० वैशाख २०८२, १४ : ५५
काठमाडौँ । रातो मछिन्द्रनाथ जात्राको तयारी तीव्र गतिमा भइरहेको छ। पुल्चोकमा परम्परागत काठको रथ निर्माण भइरहेको छ ।
वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो ।
रातो मछिन्द्रनाथ जात्र आउँदो वैशाख १५ गतेबाट सुरु भई करिब एक महिनासम्म विभिन्न टोल हुँदै सम्पन्न हुन्छ।











तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण