नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने
बुधबार, १० वैशाख २०८२, १५ : २६
काठमाडौँ । नेपाली सिनियर पुरुष राष्ट्रिय फुटबल टोलीले हङ्कङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, नेपाल र हङ्कङबिचको खेल आगामी जुन ५ तारिखमा खेलिने छ ।
उक्त खेल हङ्कङ फुटबल संघले आयोजना गर्न लागेको हो । नेपाल र हङ्कङबिचको खेल विश्व फुटबल महांसंघ (फिफा) को अन्तर्राष्ट्रिय खेल क्यालेन्डरअन्तर्गत नै खेल्न लागिएको पनि एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण