जम्मू कश्मीरको उधमपुरमा अतिवादीहरूसँगको भिडन्तमा एक सैनिकको मृत्यु
बिहीबार, ११ वैशाख २०८२, १२ : १३
नयाँ दिल्ली । जम्मू कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबिच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको छ । सेनाको ह्वाइट नाइट कोरले सामाजिक सञ्जालमा एक पोस्टमार्फत यो जानकारी दिएको हो ।
‘हाम्रा एक बहादुरलाई सुरुवाती मुठभेडमा गम्भीर चोट लागेको थियो र उत्कृष्ट चिकित्सा प्रयासका बिच पनि उनको मृत्यु भयो,’ पोस्टमा भनिएको छ । पोस्टका अनुसार, मूठभेड अझै जारी छ ।
मंगलबार जम्मू कश्मीरको पहलगाममा मंगलबार आतंकवादी हमला भएको थियो । यस हमलामा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो भने २० भन्दा धेरै घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण