नयाँ दिल्ली । जम्मू कश्मीरको कठुआ जिल्लाको एक दुर्गम गाउँमा क्लाउड ब्रष्ट हुँदा चार जनाको मृत्यु भएको छ । यस घटनामा अरू ६ जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन्...