बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर ।  भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ महिनाका सैन्य तालिम सम्पन्न गरेका ९६ जना सिपाहीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सूर्यविनायकस्थित ब्यारेकमा आयोजना गरिएको दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा...