फोटो
भूकम्प स्मृति दिवसका दिन धरहराबाट काठमाडौँ नियाल्दा जे देखियो, तस्बिरहरू
शुक्रबार, १२ वैशाख २०८२, १४ : ०७

काठमाडौँ । १० वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि पुनर्निर्माण भएको धरहराबाट काठमाडौँको मनोरम दृश्य देख्न पाइन्छ।
दश वर्षअघि आजकै दिन गएको भूकम्पमा धरहरा ढलेको थियो। ढलेको धरहरालाई संरक्षण गरेर त्योभन्दा अग्लो धरहरा निर्माण गरिएको छ।
पुनर्निर्माण सम्पन्न भएर सर्वसाधारणको लागि उक्त धरहरा हाल सर्वसाधारणका लागि खुला गरिएको छ । अहिले दैनिक रूपमा यहाँ सयौँको सङ्ख्यामा मानिसहरू धरहरा चढ्नका लागि आउने गर्छन् ।
भूकम्प स्मृति दिवसका दिन शुक्रबार धरहराको माथिबाट देखिएको काठमाडौँ उपत्यकाको दृश्य हुर्नुहोस्-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?
-
सरकारसँगको सहमतिप्रति विद्यालय कर्मचारी रुष्ट, शिक्षकहरूले धोका दिएको आरोप
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य