एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
आइतबार, १४ वैशाख २०८२, १२ : ०८
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी बोलाएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले समसामयिक राजनीतिक घटनाक्रमको छलफलका साथै पार्टीले थालेको आन्दोलनबारे समीक्षा हुने बताए ।
सो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’, नारा दिएर आन्दोलन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण