काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय अनुशासन आयोगले पार्टीको विधि र पद्धति विपरित सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । आयोगका अध्यक्ष शिवबहादुर देउजाले आइतबार विज्ञप्ति...