स्याल र बाघको कथा सुनाउँदै ओलीले भने- फटाहा कुरा गर्नेहरू स्थापित फटाहाहरू नै हुन्
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र एमाले नेतृत्वविरुद्ध गतिविधि गर्नेहरूलाई नीलवर्णको संज्ञा दिएका छन् । आइतबार मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेको बताएका छन् । यिनको मखुन्डो उत्रिएको छ तर जनताले रङ हटाएर बुझ्नुपर्छ ।’
उनले स्याल र बाघको कथा सुनाउँदै यस्ता फटाहा कुरा गर्नेहरू स्थापित फटाहाहरू नै रहेको दाबी गरे ।
‘फटाहा कुरा गर्नेहरू स्थापित फटाहाहरू नै हुन् छन्, । पखेटा हेर्यो समाजवाद लेखेको छ, टाउको हेर्यो समाजवाद । बोलेपछि नीलबर्ण शृङ्गार भनेर चिनिन्छ’, उनले भने, जतिवेला यिनीहरू एमाले सिध्याउनैपर्छ भनेर बोल्छन् अनि जनताले चिन्छन् तर पनि एमाले देशको मजबुत पार्टी हो ।’
त्यस्ता तत्त्वहरूले जसरी पनि लिडरसिपमाथि हमला गर्नेतिर लागेको भन्दै कमजोर बनाउन झुटा विलहरू समेत देखाउने गरेको बताए ।
उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा २०८४ मै विकास गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण