कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
मङ्गलबार, १६ वैशाख २०८२, २१ : ३२
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कजरिया रमेश टायल्सलाई दुई लाख ८५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
मंगलबार अनुगमनमा गएको विभागको टोलीले वस्तुको रिलेबलिङ गरेको तथा बिलबिजक जारी नगरेको पाइएपछि काठमाडौँ २३ स्थित उक्त टायल्सलाई जरिवाना गरी कारोबार रोक्का गरेको हो ।
यस्तै मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराखेको पाइएपछि काठमाडौँ ६ स्थित सान्बी एण्ड रिकु हार्डवेयरलाई ५० हजार, रिलेबलिङ गरेको पाएपछि ललितपुरको श्री न्यू विआर इन्टरप्राइजेज र बिलबिजक नराख्ने एनए सप्लायर्स गोकर्णलाई २० हजार जरिवाना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण