भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा
बुधबार, १७ वैशाख २०८२, १० : ०५
काठमाडाैँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन्। उनी तीन दिन नेपालमै रहने बताइएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री सत्ता गठबन्धनका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्रको रूपमा चिनिएका चौथाइवाले नेपाल भारतबिच पछिल्लो समय चिसिएको सम्बन्धलाई सुधार तथा सुदृढ बनाउन भूमिका खेल्ने बताइएको छ ।
लामो समयदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुन सकिरहेको छैन । त्यस क्रममा चौथाइवालेले भ्रमणको वातावरण बनाउने काम पनि गर्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण