काठमाडाैँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन्। उनी तीन दिन नेपालमै रहने बताइएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री सत्ता गठबन्धनका शीर्ष नेताहरू माओवादी...