रवीन्द्र मिश्र लगायतका नेताको रिहाइको माग गर्दै रिले अनसन (तस्बिरहरू)
शुक्रबार, १९ वैशाख २०८२, १२ : ३३
काठमाडौँ । गत चैत १५ गते पक्राउ परेका राप्रपाका नेता रवीन्द्र मिश्र, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायतको रिहाइका लागि रिले अनसन सुरु भएको छ । राष्ट्रवादी देशभक्त जनता ललितपुरको आयोजनामा जावलाखेलमा अनसन सुरु भएको हो ।
_EGShn5nK2G.jpg)
शुक्रबारदेखि सुरु भएको रिले अनसन बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म हुने बताएको छ । अनसनमा बसेकाहरूले झुटा मुद्दा खारेज, रवीन्द्र मिश्र लगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई तत्काल रिहा थर, विधिको शासन कायम गर, नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर लगायत नारा लेखेका ब्यानर बोकेका छन् ।
_tuOropDdRX.jpg)
चैत १५ को हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्र र खड्कालगायत हालसम्म हिरासतमै छन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_HWCKZKXXEf.jpg)
_RMUoL1cBjf.jpg)
_g4xyk6t4nb.jpg)
_D88iNmDkM6.jpg)
_dMg1tHGms0.jpg)
_1vZaqrjXQK.jpg)
_shu3z3o2gh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण