बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजविराज करदाता सेवा कार्यालय हटाएको विरोधमा अनसन

विराटनगर । सरकारले राजविराजस्थित करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेपछि सप्तरीमा आन्दोलन चर्किएको छ । आन्तरिक राजस्व कार्यालय नै स्थापना हुनुपर्ने माग राख्दै जिल्लाका स्थानीय तहका प्रमुख, जिल्ला समन्वय...