सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याइने

शुक्रबार, १९ वैशाख २०८२, १६ : ०४
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताए ।

‘अन्तरदेशिय पेट्रोलियम पाइनको विकाससँगै भण्डारण क्षमता बढाइनेछ ,’उनले भने,‘ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनको प्रारम्भिक तयारी गरिनेछ । बायो इथानोल मिश्रणको नीति कार्यान्वयन गरिने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप