निरोगी नेपाल अभियान : स्वास्थ्य प्रणालीको विकास जनसंख्या भूगोल र रोगको आधारमा गरिने
शुक्रबार, १९ वैशाख २०८२, १६ : ५१
काठमाडौँ । निरोगी नेपाल अभियान अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहबिच सहकार्य गरिनेछ,’ राष्ट्रपति पौडेलले भने,‘स्वास्थ्य प्रणालीको विकास जनसंख्या,भूगोल र रोगको आधारमा गरिने छ ।’
साथै स्वास्थ्या जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवका लागि संघीय स्वास्थ्य सेवा ऐन र स्वास्थ्य सेवाको गुणस्तर नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्ययन प्राधिकरण ऐन तर्जुमा गरिने बताए ।
साथै सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण