आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् कांग्रेस संसदीय दलको बैठक

शनिबार, २० वैशाख २०८२, १४ : ०५
शनिबार, २० वैशाख २०८२

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसदको ल्होत्से हलमा केहीबेर अघि बैठक सुरू भएको हो ।

कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएका थिए ।  बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुँदैछ ।

congress-samsadia-dal-meeting (1)congress-samsadia-dal-meeting (2)congress-samsadia-dal-meeting (3)congress-samsadia-dal-meeting (4)congress-samsadia-dal-meeting (5)congress-samsadia-dal-meeting (6)congress-samsadia-dal-meeting (7)congress-samsadia-dal-meeting (8)congress-samsadia-dal-meeting (9)congress-samsadia-dal-meeting (10)congress-samsadia-dal-meeting (11)congress-samsadia-dal-meeting (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप