एकीकृत समाजवादी संसदीय दलको बैठक स्थगित
आइतबार, २१ वैशाख २०८२, १३ : ५१
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार दिउँसो १ बजे बस्ने गरी बोलाएको बैठक अन्तिम अवस्थामा स्थगित भएको हो ।
धेरैजसो नेताहरु पार्टी कामका लागि उपत्यका बाहिर रहेकाले अर्को सुचना नआउँदा सम्मका लागि स्थगित गर्नुपरेको सो पार्टीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रमबारे धारणा बनाउन सो पार्टीले बैठक बोलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण