समाचार
बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ
मङ्गलबार, २३ वैशाख २०८२, १७ : ५०
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ परेका छन् ।
राजधानीको कान्तिपथस्थित उक्त मदिरा व्यवसाय सञ्चालन गर्दै आएका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राजधानीको स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको हो।
१ करोड ५० लाख रुपैयाँ बैंकिङ कसुर गरेको मुद्दामा फरार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण