भारतको दाबी पाकिस्तानद्वारा अस्वीकार
बुधबार, २४ वैशाख २०८२, १७ : ३०
काठमाडौँ । भारतले गरेको हमलापछि प्रधानमन्त्री शाहबाज शरीफको अध्यक्षतामा भएको पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति (एनएससी) को बैठक बसेको छ ।
बैठकले एक विज्ञप्ति जारी गर्दै आफ्नो भूमिमा आतंकवादी शिविर रहेको भारतको दाबीलाई अस्वीकार गरेको छ।
पाकिस्तानले भारतका यी आरोपहरू निराधार भएको दोहोर्याएको हो।
‘२२ अप्रिल २०२५ पछि, पाकिस्तानले विश्वसनीय, पारदर्शी र निष्पक्ष अनुसन्धानको लागि वास्तविक प्रस्ताव गरेको सम्झनु पर्छ, जुन दुर्भाग्यवश स्वीकार गरिएन,’ विज्ञप्तिमा भनिएको छ।
भारतले आफ्नो राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गरेको विज्ञप्तिमा भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण