श्रम आयोगबारे नीति तथा कार्यक्रमले केही बोलेन : सांसद् कोइराला
आइतबार, २८ वैशाख २०८२, ११ : ३५
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् रमा कोइरालाले श्रम आयोगबारे सरकारको नीति तथा कार्यक्रमले केही नबोलेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद् कोइरालाले श्रमको समस्या समाधानको लागि त्रीपक्षीय श्रम आयोगको आवश्यक रहे पनि नीति तथा कार्यक्तममा नसमेटिएको बताइन् ।
त्रिपक्षीय श्रम आयोगमा श्रमिक, रोजगारदाता र सरकार सहभागी हुने भएकाले समस्या समाधानका लागि उपयुक्त हुने सांसद कोइरालाले बताइन् । उनले २०६२÷०६३ मा नेताहरूले श्रम आयोग बनाउने प्रतिवद्धता जनाएका भए पनि अहिले त्यसपछिका नीति तथा कार्यक्रम र बजेटहरूमा कैची लाग्दै आएको भन्दै उनले अबको बजेटमा समेट्न माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण