काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले ग्याँस सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कोइरालाले एलपी ग्याँस सिलिन्डर साट्दा...