काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् रमा कोइरालाले श्रम आयोगबारे सरकारको नीति तथा कार्यक्रमले केही नबोलेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद् कोइरालाले श्रमको समस्या समाधानको लागि त्रीपक्षीय श्रम...