लोकसेवाको उत्तरपुस्तिका आफैँ बोकेर गएपछि...
मङ्गलबार, ३० वैशाख २०८२, १७ : २२
काठमाडौँ । लोकसेवा आयोगले खरिदारको परीक्षा दिएकी संगिता थापाले उत्तरपुस्तिका आफैँ बोकेर गएपछि परीक्षा रद्द गरिएको छ ।
लोकसेवा आयोगको परीक्षा सञ्चालन शाखाले मंगलबार विज्ञप्ति जारी गरेर आयोगको जलेश्वर शाखाबाट परीक्षा दिएकी थापाको परीक्षा रद्द गरिएको जानकारी दिएको हो ।
वैशाख २० गते रामनन्दन विशेश्वर क्याम्पस (ख) जलेश्वर परीक्षा केन्द्रमा सञ्चालित प्रथम चरणको लिखित परीक्षामा सहभागी छेडाडाड–३ जाजरकोट थायी ठेगाना भएकी थापाले उत्तर पुस्तिका आफैले लिएर गएको आयोगले सूचनामार्फत जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण