बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोकसेवा पास गरेका ७६५ जना परीक्षार्थी अन्याेलमा, प्रयोगात्मक रोकियो

विराटनगर । उच्च अदालत विराटनगरले कोशी प्रदेश लोकसेवा आयोगले अधिकृत सातौँ तहको पदपूर्तिका लागि गरेको विज्ञापनमा पद सङ्ख्या निर्धारण गर्ने निर्णयलाई बदर गरिदिएको छ । उक्त निर्णय बदर गरेसँगै कोशी...