‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स
मङ्गलबार, ०६ जेठ २०८२, ११ : २८
काठमाडौंँ । गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ । ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन संगीतकार आचार्यले नै गरेका छन् ।
रोमान्टिक शैलीमा तयार गीतमा स्वदेशी खाना, प्राकृतिक सौन्दर्य, कलासंस्कृतिको समेत वर्णन गरिएको छ । म्युजिक भिडियो आकर्षक बनेको छ । जसमा युबिन ढुङ्गाना र मञ्जु कोइरालाको मोडलिङ छ । गीतको भिडियोमा रोमान्टिक प्रेमकथा देखाइएको छ ।
भिडियोमा सुविन गोदारको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण