विद्या भण्डारीसँग चीन जान मन्त्री भण्डारीलाई स्वीकृति
बिहीबार, ०८ जेठ २०८२, १४ : ३१
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीन भ्रमणमा जान सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिइएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री भण्डारीको चीन भ्रमण स्वीकृत गरेको हो ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जेठ ११ गतेदेखि १९ गतेसम्म जनवादी चीनमा हुने फोर्थ डाइलग एक्स्चेन्ज म्युचुअल लर्निङ सिभिलाइजेसन कार्यक्रममा सहभागी हुन बैठकले स्वीकृति दिएको जानकारी दिए ।
पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते चीन भ्रमणमा जाँदैछन् । पूर्व राष्ट्रपति भण्डारीको टोलीमा मन्त्री भण्डारीको पनि नाम भएपनि उनीहरु एकदिनअघि पछिमात्र चीन पुग्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण