फोटोफिचर
सोती हत्याकाण्ड : जेठ १० गतेलाई कालो दिनका रूपमा स्मरण गर्दै प्रदर्शन (तस्बिरहरू)
शनिबार, १० जेठ २०८२, १५ : ३९
सारांश
- दलितका लागि दलित अभियान नेपालले रुकुमको सोती हत्याकाण्डको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।
- शनिबार माइतीघरदेखि बबरमहलसम्म जातीय हिंसाविरुद्ध जनप्रदर्शन गरिएको थियो।
- जेठ १० गतेलाई उनीहरूले कालो दिनको रूपमा मनाउँछन्, जुन दिन रुकुम सोतीमा ६ जनाको हत्या भएको थियो।
काठमाडौँ । रुकुमको सोती हत्याकाण्ड सम्झिँदै दलितका लागि दलित अभियान नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ । जातीय हिंसाविरुद्ध भन्दै उनीहरूले जनप्रदर्शन कार्यक्रम गरेका हुन् ।
शनिबार आयोजित सो र्याली माइतीघरदेखि बबरमहल आयोजना गरिएको थियो । ६ जनाको हत्या भएको दिन जेठ १० गतेलाई उनीहरूले कालो दिनको रूपमा मनाउने गरेका छन् ।
रुकुम पश्चिमको सोती गाउँमा ५ वर्षअघि अन्तर्जातीय प्रेम सम्बन्धको विषयलाई लिएर ६ जनाको हत्या भएको थियो ।
_FmNNm5P2mc.jpg)
_o8PtlSK1Zb.jpg)
_bIPLeBvG3f.jpg)
_b8r4wOpI5Y.jpg)
_1J5eLLK2bu.jpg)
_DBOBsDaB7C.jpg)
_ZnAmIf5ItK.jpg)
_evuALyya0W.jpg)
_ZTEZ9TryYd.jpg)
_ZyKxt2YtHY.jpg)
_yhmteWO6cR.jpg)
_AuBrOf0JKF.jpg)
_TdcPxVQzH0.jpg)
_v5c6RjjkJ9.jpg)
_gIUNeUZl2H.jpg)
_BaGsctiNRl.jpg)
_cQoeykMWWR.jpg)
_iHrCe1vweS.jpg)
_wjL5vTjV43.jpg)
_J60BGD4oYw.jpg)
_CtLfbXAwIH.jpg)
_ztNhKDUOA3.jpg)
_HqikSdDcK7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण