आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

सोती हत्याकाण्ड : जेठ १० गतेलाई कालो दिनका रूपमा स्मरण गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । रुकुमको सोती हत्याकाण्ड सम्झिँदै दलितका लागि दलित अभियान नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ । जातीय हिंसाविरुद्ध भन्दै उनीहरूले जनप्रदर्शन कार्यक्रम गरेका हुन् ।  शनिबार आयोजित सो र्‍याली माइतीघरदेखि बबरमहल...